छत्ता

Romanized: chhattaa, chhatta, chhatt, chatt

मौरीले मह जम्मा गर्न र छाउराहरू राख्नका निम्ति बनाएको छाताका आकारको चाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छत्र]

१.
मौरीले मह जम्मा गर्न र छाउराहरू राख्नका निम्ति बनाएको छाताका आकारको चाको।
२.
छाता; छत्र।

सम्बन्धित शब्दहरू