छत्तर्या
Romanized: chhattaryaa, chhattarya, chhattary, chattary
धामीले छेत्री वा ठकुरीलाई सम्बोधन गर्दा भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धामीले छेत्री वा ठकुरीलाई सम्बोधन गर्दा भन्ने शब्द।