छपर्‍या

Romanized: chhaparyaa, chhaparya, chhapary, chapary

कपाल झुम्म परेको छाप्रोजस्तै भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [छापरो+या]

१.
कपाल झुम्म परेको छाप्रोजस्तै भएको।
२.
छाप्रो बोक्ने (व्यक्ति)।
३.
झ्याम्म परेको (रुख)।
४.
फलफूल आदि कोसेली बोकेर ल्याउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू