छत्तिसा
Romanized: chhattisaa, chhattisa, chhattis, chhattishaa
छत्तिसको समूह; छत्तिसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छत्तिसको समूह; छत्तिसे।
२.
नखरमाउलो।
३.
नानावली दाउपेच जान्ने; खुब बाठो।