छत्तिसे

Romanized: chhattise, chhattishe, chattishe, chattise

छत्तिसको समूह; छत्तिसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छत्तिसको समूह; छत्तिसा।
२.
नखरमाउलो।
३.
नानावली दाउपेच जान्ने; खुब बाठो।

सम्बन्धित शब्दहरू