छत्तिस जात
Romanized: chhattisa jaata, chhattisa jaat, chhattisa jata, chhattisa jat
जयस्थिति मल्ल राजाले वर्ण नछुट्टिएका समाजलाई कामका आधारमा विभाजन गरिएका जातहरू- ज्यापू, बनी, मू (मुल्मी),… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जयस्थिति मल्ल राजाले वर्ण नछुट्टिएका समाजलाई कामका आधारमा विभाजन गरिएका जातहरू- ज्यापू, बनी, मू (मुल्मी), दङ्ग (डङ्गोल), काहाभुजा, कुमाले, दली, बलहजी (बुल), नली, युवार, गौको (गौं), चित्रकार (पुं), भाट (भार), छिपा, नकर्मी (कौ), नाऊ, सर्मी (साल्मी), खौसा (खुसः), तिप्पा (तेपे), कल्यार, पुलपुल, कुना (कोना), गथु (गाथा), तत्ती, बल्ला, लमू, पिही, गौवा (ग्वाला), नन्दगौवा, बलमी, चेउ, आवा, पुःमां (भुस्याहा), सुवा, कोयेनासो र सुघाङ (रजक)।