छछत्तिस
Romanized: chhachhattisa, chhachhattis, chhachhattisha, chachhattisa
प्रत्येकलाई छत्तिसका दरले पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रत्येकलाई छत्तिसका दरले पर्ने गरी।
२.
प्रत्येकलाई छत्तिस पर्ने हिसाब।
३.
प्रत्येकको भागमा छत्तिसका दरले पर्ने।