तेत्तिस

Romanized: tettis, tettisha, tettish, tettisa

तिस र तीनको योगसङ्ख्या; ३३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रयस्त्रिंशत्]

१.
तिस र तीनको योगसङ्ख्या; ३३ को अङ्क।
२.
(विशेषण) तिस र तीनको योगङ्ख्या बराबरको।

सम्बन्धित शब्दहरू