उत्तिस
Romanized: uttis, uttisha, uttish, uttisa
किम्बुको जस्तो फल हुने, लहरे फूल फुल्ने र तीनचार इन्च लामो केही चौडा पात हुने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अतीस]
1
किम्बुको जस्तो फल हुने, लहरे फूल फुल्ने र तीनचार इन्च लामो केही चौडा पात हुने एक जातको रुख।