बत्तिस

Romanized: battis, battisha, battish, battisa

तिस र दुईको योगबाट बन्ने सङ्ख्या; ३२-को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्वात्रिंशत्]

१.
तिस र दुईको योगबाट बन्ने सङ्ख्या; ३२-को अङ्क।
२.
(विशेषण) तिस र दुईका योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू