बत्तिसा
Romanized: battisaa, battis, battishaa, battisha
बत्तिस प्रकारका जडीबुटी, मसला आदि मिलाएर बनाइएको, सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बत्तिस प्रकारका जडीबुटी, मसला आदि मिलाएर बनाइएको, सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी।
२.
(विशेषण)
धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते।