बत्तिसी

Romanized: battisee, battishi, battishee, battishii

बत्तिसवटा वस्तुको समूह, जस्तो- सिंहासन बत्तीसी (एक पुस्तकको नाउँ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बत्तिसवटा वस्तुको समूह, जस्तो- सिंहासन बत्तीसी (एक पुस्तकको नाउँ)।

सम्बन्धित शब्दहरू