छत्रिनु

Romanized: chhatrinu, chatrinu

अरूको छकाइमा पर्नु; झुक्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत छत्र]

१.
अरूको छकाइमा पर्नु; झुक्किनु।
२.
जिल्ल पर्नु; हस्सिनु।
३.
कसैका ठगाइमा पर्नु; ठगिनु।
४.
(कर्मवाच्य क्रिया) छाता ओढिनु।

सम्बन्धित शब्दहरू