छत्री

Romanized: chhatri, chhatree, chhatrii, chatree

कार्तिक शुक्ल एकादशीका दिन तुलसीका मठमाथि फूलमालाहरूद्वारा बनाइने छत्राकार सजावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत छत्र]

१.
कार्तिक शुक्ल एकादशीका दिन तुलसीका मठमाथि फूलमालाहरूद्वारा बनाइने छत्राकार सजावट।
२.
चोयाद्वारा आँखैआँखा पारेर बुनेको छाताको आकारजस्तो चित्रामा भोर्ला, साल, नेभारो आदिका पात छापिएको ओढो; बाटुलो घुम; छत्तरी।
३.
(विशेषण) छाता ओढ्ने, छत्रधारी।

सम्बन्धित शब्दहरू