शस्त्रधारी

Romanized: shastradhaari, shastradhari, sastradhaari, shashtradhaari

हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको।
२.
(नाम) सैनिक; योद्धा।

सम्बन्धित शब्दहरू