नपुंसक

Romanized: napunsaka, napumsak, napunsak, napungsaka

स्त्रीपुरुष नछुट्टिएको प्राणी; हिजडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
स्त्रीपुरुष नछुट्टिएको प्राणी; हिजडा।
२.
कुनै पनि कामकुरामा आँट नभएको व्यक्ति; हिम्मत वा साहस नभएको मानिस ।
३.
जननेन्द्रिय नभएको वा भए पनि क्रियाशील नभएको व्यक्ति।

सम्बन्धित शब्दहरू