नपुंसकलिङ्ग

Romanized: napumsakalingga, napunsakalingga, napumsakalingg, napunsakalingg

व्याकरणअनुसार भाले र पोथीलाई जनाउने शब्दभन्दा भिन्न लिङ्ग; क्लीव लिङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
व्याकरणअनुसार भाले र पोथीलाई जनाउने शब्दभन्दा भिन्न लिङ्ग; क्लीव लिङ्ग।

सम्बन्धित शब्दहरू