नपुग
Romanized: napug, napuga
अपुग मात्रा; सङ्ख्या वा परिमाणमा कम भएको मात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [न+पुग]
१.
अपुग मात्रा; सङ्ख्या वा परिमाणमा कम भएको मात्रा।
२.
कम; न्यून; नपुगेको; अपुग; अपर्याप्त।