जुग

Romanized: jug, juga

पुराणमा वर्णित सत्य, त्रेता, द्वापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत युग]

१.
पुराणमा वर्णित सत्य, त्रेता, द्वापर र कलि गरी सृष्टिका चार चरणमध्ये कुनै एक।
२.
विशेष परिस्थितिका साथ गुज्रेको समय; जमाना; काल।
३.
धेरै वर्षको समय; लामो समय।
४.
दुई वस्तुको समुदाय।
५.
पासाका खेलमा दुई पासामा उही सङ्ख्या पर्न आएमा हुने विशेष दाउ ।
६.
सोही खेलमा एउटै घरमा बसेका दुई गोटी।
७.
जोडी (दिव्य.)।

सम्बन्धित शब्दहरू