जुगानजुग

Romanized: jugaanajuga, jugaanajug, juganajug, juganajuga

युगौंसम्म; धेरै लामो अवधिसम्म । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [युगौंयुगे]

१.
युगौंसम्म; धेरै लामो अवधिसम्म ।
२.
अनेकौँ पुस्तासम्म।
३.
(नाम) युगयुगान्तर।

सम्बन्धित शब्दहरू