युगानुयुग
Romanized: yugaanuyuga, yugaanuyug, yuganuyug, yuganuyuga
अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
अनेकौँ युग बितिसक्दासम्म; युगौँसम्म; अनन्त प्रवाहसम्म।
२.
(नाम)
एकपछि अर्को गर्दै बित्ने युगहरूको समुदाय।