जुगजुग
Romanized: jugajug, jugajuga
ज्यादै लामो समय; दीर्घ काल; एक युगपछिको अर्को युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै लामो समय; दीर्घ काल; एक युगपछिको अर्को युग।
२.
(क्रियाविशेषण)
धेरै लामो समयसम्म; युगौंसम्म ।