जुगल
Romanized: jugal, jugala
सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत युगल]
१.
सिन्धुपाल्चोक जिल्लामा रहेको एक गाउँपालिका।
२.
युगल; जोडी; जोडा।