गगल

Romanized: gagal, gagala

धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा।

सम्बन्धित शब्दहरू