गल

Romanized: gal, gala

गल (gal) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गल(१)

(विशेषण [संस्कृत गर्त])
1.
डोल वा गहिरी परेको र कुलोपानी लाग्ने; अव्वल (खेत)।

गल(२)

(नाम)
1.
कुनै गहुङ्गो वस्तुलाई पल्टाउने वा उप्काउने फलाम वा काठ, बाँस आदिको दह्रो डन्डी।

गल(३)

(नाम [संस्कृत])
१..
गला; घाँटी; कण्ठ।
२..
घाँटीको भित्रपट्टिको भाग।

सम्बन्धित शब्दहरू