गलत

Romanized: galat, galata

ठिक नभएको; बेठिक; अनुचित; गल्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
ठिक नभएको; बेठिक; अनुचित; गल्ती।
२.
झुटो; असत्य; मिथ्या (कुरा, भनाइ, लिखत आदि)।
३.
अशुद्ध।

सम्बन्धित शब्दहरू