गलती

Romanized: galatee, galatii, galati

गलती (galatee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

गलती(१)

(नाम)
1.
हे. गल्ती।

गलती(२)

(नाम [अरबी गलती])
१..
नियम, रीति, सिद्धान्त आदिका दृष्टिले हुने वा गरिने भुल; भुलचुक; बिराम।
२..
भाषा, व्याकरणका दृष्टिले भएको वा गरिने भुल; अशुद्धि।
३..
अनुचित काम; नसुहाउँदो आचरण।

सम्बन्धित शब्दहरू