अदालत

Romanized: adaalata, adaalat, adalat, adalata

मुद्दामामिलामा न्यायइन्साफ गर्न राखिएको अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
मुद्दामामिलामा न्यायइन्साफ गर्न राखिएको अड्डा।
२.
मुद्दामामिलाको इन्साफ गर्ने अधिकार पाएका व्यक्तिहरूको इजलास।

सम्बन्धित शब्दहरू