जुगादी
Romanized: jugaadi, jugaadee, jugadee, jugadii
युगको आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत युगादि]
१.
युगको आदि।
२.
(विशेषण)
युग प्रारम्भ भएका बेलाको।
३.
अनेकौँ जुगसम्म टिक्ने; लामो समयसम्म टिक्ने; जुगाती।
४.
(क्रियाविशेषण)
धेरै समयसम्म; लामो अवधिसम्म ।