गादी
Romanized: gaadi, gaadee, gadee, gadii
गादी (gaadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
गादी(१)
(नाम [संस्कृत गर्ता])
१..
छाला नरम पार्ने वा टाँस्ने कामका निम्ति बोसो वा माड हाल्ने सिङ (ठोक्रो)।
गादी(२)
([गद्दी])
1.
राजकीय अभिषेकपूर्वक आरोहण गरिने गद्दी; राजसिंहासन; राजगद्दी।