गादीमुबारक
Romanized: gaadimubaaraka, gaadimubaarak, gaadimubaraka, gadimubaaraka
त्यस किसिमको राजकीय शुल्क वा कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
त्यस किसिमको राजकीय शुल्क वा कर।
२.
राज्याभिषेकपछि पहिलोपल्ट राजगद्दीमा बसी जनतालाई दर्शन दिँदा जनताले राजालाई चढाउने नगदी वा जिन्सी उपहार।