पुगनपुग
Romanized: puganapug, puganapuga
पुग्छ- पुग्छजस्तो; झन्डै पुगेको; अलिकतिले मात्र नपुगेको; पुगेस- पुगेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पुग्छ- पुग्छजस्तो; झन्डै पुगेको; अलिकतिले मात्र नपुगेको; पुगेस- पुगेस।
२.
धेरथोर ।