अहिंसा
Romanized: ahimsaa, ahinsaa, ahinsa, ahims
हिंसाको अभाव; काटमार नगर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हिंसाको अभाव; काटमार नगर्ने काम।
२.
प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने काम।