अहिंसावादी
Romanized: ahimsaavaadi, ahinsaavaadi, ahimsaavadi, ahimsavaadi
अहिंसावादको अनुयायी; अहिंसावादको सिद्धान्त मान्ने; शान्तिप्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अहिंसावादको अनुयायी; अहिंसावादको सिद्धान्त मान्ने; शान्तिप्रिय।