दामकाम

Romanized: daamakaama, daamakaam, daamakama, damakaama

रुपियाँपैसाको लेनदेनको व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रुपियाँपैसाको लेनदेनको व्यवहार।
२.
कुनै वस्तुको मूल्य तोक्ने काम; मोलतोल; मोलमोलाइ।

सम्बन्धित शब्दहरू