कामकाजी

Romanized: kaamakaaji, kaamakaji, kamakaaji, kaamakaajee

कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी।

सम्बन्धित शब्दहरू