दामकामे
Romanized: daamakaame, daamakame, damakaame, damakame
रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति।
२.
दामकाम गर्ने; मोलतोल गर्ने।
३.
रुपियाँपैसाका कामसँग सम्बन्धित।