परिम्लायी
Romanized: parimlaayi, parimlaayee, parimlayee, parimlayii
परिम्लान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
(हेर्नुहोस्)
परिम्लान।
२.
(नाम)
आँखाका नानीमा पैदा भई सर्वत्र पहेँलो वा तिरमिर उज्यालो हुने एक रोग; तैमिरिक।