पलायी

Romanized: palaayi, palaayee, palayee, palayii

डराएर भाग्ने; भगुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
डराएर भाग्ने; भगुवा।
२.
पलायनधर्मी; पलायन रुचाउने।

सम्बन्धित शब्दहरू