पलायनवाद
Romanized: palaayanavaada, palaayanavaad, palaayanavada, palayanavaada
गाह्रो- साँघुरो परेका बखतमा आफ्नो सिद्धान्तमा स्थिर नरही पलायन हुने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गाह्रो- साँघुरो परेका बखतमा आफ्नो सिद्धान्तमा स्थिर नरही पलायन हुने सिद्धान्त।
२.
जीवनका बाधाहरूसित जुधी तिनलाई जित्ने साहस नदेखाई भागेर कुनै सुखद काल्पनिक स्थितिमा पुग्ने आकाङ्क्षा राख्ने एक साहित्यिक सिद्धान्त (युटोपिया)।