पलायनधर्मी
Romanized: palaayanadharmi, palaayanadharmee, palayanadharmee, palayanadharmii
पलायनधर्मी (palaayanadharmi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पलायनधर्मी(१)
(विशेषण [संस्कृत])
1.
भगुवा स्वभावको।
पलायनधर्मी(२)
(विशेषण)
1.
जिम्मेवारीबाट पन्छिएको; कुनै ठाउँ, विचार, भावना आदिबाट टाढा रहने।