मानमर्दन

Romanized: maanamardana, maanamardan, manamardan, manamardana

इज्जत नष्ट गर्ने काम; व्यक्तिको इज्जत, मान वा प्रतिष्ठालाई अपमानित वा धूमिल बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इज्जत नष्ट गर्ने काम; व्यक्तिको इज्जत, मान वा प्रतिष्ठालाई अपमानित वा धूमिल बनाउने काम।
२.
कसैको मानमा आघात पार्ने काम; मानभङ्ग; अपमान।

सम्बन्धित शब्दहरू