मानमनितो
Romanized: maanamanito, manamanito
आफ्ना कुलपरम्पराले मान्दै आएका देवदेवीको पूजाआजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मान+मनित]
१.
आफ्ना कुलपरम्पराले मान्दै आएका देवदेवीको पूजाआजा।
२.
मानभाउ।