मानमन्दिर
Romanized: maanamandira, maanamandir, manamandir, manamandira
स्त्रीहरू रिसाएर बस्ने घर; कोपभवन; मानगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्त्रीहरू रिसाएर बस्ने घर; कोपभवन; मानगृह।
२.
ग्रहनक्षत्रहरूको निरीक्षण गर्ने यन्त्रहरू रहेको स्थान; वेधशाला।