रतिमन्दिर
Romanized: ratimandir, ratimandira
रतिक्रीडाका निम्ति उपयुक्त व्यवस्था भएको घर; रतिक्रियाको भवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रतिक्रीडाका निम्ति उपयुक्त व्यवस्था भएको घर; रतिक्रियाको भवन।
२.
पोथी प्राणीको जननेन्द्रिय; योनि।