बालमन्दिर
Romanized: baalamandira, baalamandir, balamandir, balamandira
ना. [सं.] विशेषतः असहाय बालबालिकाहरूको शिक्षादीक्षा र मनोविनोदसमेतको विचार गरी उनीहरूलाई सही मार्गमा लैजान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] विशेषतः असहाय बालबालिकाहरूको शिक्षादीक्षा र मनोविनोदसमेतको विचार गरी उनीहरूलाई सही मार्गमा लैजान सहयोग गर्ने स्थान वा घर।