मनमन्दिर

Romanized: manamandir, manamandira

चोखो र धार्मिक भावना भएको मन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चोखो र धार्मिक भावना भएको मन।
२.
मन्दिरजस्तै पवित्र मन।

सम्बन्धित शब्दहरू