रङ्गमन्दिर

Romanized: ranggamandira, ranggamandir, rangamandir, rangamandira

नाचघर; रङ्गशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाचघर; रङ्गशाला।
२.
विलासगृह; भोगभवन।

सम्बन्धित शब्दहरू