रङ्गमय

Romanized: ranggamaya, ranggamay, rangamay, rangamaya

रङ्गले भरिएको; रङ्गैरङ्ग भएको; रङ्गिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
रङ्गले भरिएको; रङ्गैरङ्ग भएको; रङ्गिएको।

सम्बन्धित शब्दहरू