रङ्गभूमि
Romanized: ranggabhumi, ranggabhoomi, rangabhoomi, rangabhuumi
रङ्गमञ्च, खेल, नाटक, गीत-नाच आदिको आयोजना-स्थल; रङ्गशाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रङ्गमञ्च, खेल, नाटक, गीत-नाच आदिको आयोजना-स्थल; रङ्गशाला।
२.
पहलमानी खेल्ने ठाउँ; कसरतको अखाडा।
३.
युद्धक्षेत्र; रणस्थल।